बूढानीलकण्ठमा एमाले विजयी, मेयर-उपमेयरसहित १३ मध्ये १० वडामा जित

मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिए । दुईजनाको मतको अन्तर २७३८ छ । 

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा एमाले विजयी

बूढानीलकण्ठ नगरपालिकाको प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा निर्वाचित भएका हुन् । प्रमुख अधिकारीले १४ हजार २ सय ५० मत ल्याउँदै नेपाली काँग्रेसका विनोद चालिसेलाई पराजित गरे । चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित लामाले १४ हज...