हजारौं नेपालीबाट करोडौं लुटिरहेको 'वान एक्स बेट': मुछिएका प्रमुख भुक्तानी सेवा प्रदायक र दलाल

गैर कानुनी धन्दा अनलाइन बेटिङ अथवा सट्टेबाजी गर्न प्रयोग हुने रुसी बेटिङ वेबसाइट तथा एप 'वान एक्स बेट' (1xBet)मा देशका प्रमुख अनलाइन भुक्तानी माध्यमकै दुरुपयोग हुने गरेको पाइएको छ।