च्याम्पियन्प लिग फाइनल : लिभरपुलका लागि खास हुनसक्छ यो सिजन

१४ जेठ, काठमाडौं । शनिबार राती पेरिसमा हुने च्याम्पियन्स लिग फाइनलमा उपाधिका लागि लिभरपुलले रियल मड्रिडसँग खेल्नेछ । यहि सिजन लिग कप र एफए कप जितेको लिभरपुल च्याम्पियन्स लिगमा प्रमुख दावेदारका रुपमा छ । प्रिमियर लिगमा उपाधी जित्न चुकेको लिभरपुल सिजनको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा रियललाई हराएर अलग्गै तरिकाले सिजनको अन्त्य गर्न चाहन्छ । […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग फाइनल : रियललाई लिभरपुलको ‘वेग’ रोक्ने चुनौती

युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधिका रूपमा हेरिने च्याम्पियन्स लिग फुटबलको फाइनल शनिबार राति पेरिसमा हुँदैछ। इंग्लिस जाइन्ट लिभरपुल सातौँपटक युरोपियन च्याम्पियनस लिगको उपाधि दौडमा रहँदा स्पेनिस जाइन्ट रियल म्याड्रिड १४ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।योर्गेन क्लोपको लिभरपुलले जारी सिजन महत्त्वपूर्ण उपाधि जित्यो तर उसले कीर्तिमानी सिजनका सबै चार उपाधि जित्ने लक्ष्यमा भने म्यानचेस्टर सिटी बाधक बन्यो। १ अंकले प्रिमियर लिग गुमाएको लिभरपुल सिजनको प्रतिष्ठित

युरोपको शीर्ष ५ लिग : कसले जित्यो, को झर्यो र उक्लियो ?

एजेन्सी – युरोपेली फुटबल अन्तर्गत सिजन २०२१-२२ अन्त्यतिर आइसकेको छ । शीर्ष ५ लिगको अन्तिम चरणको खेल सकिएसँगै उपाधि र रेलिगेसन छिनोफानो भएको छ । अब यसै सप्ताहान्तमा च्याम्पियन्स लिग फाइनल खेलेपछि सिजन विधिवत अन्त्य हुनेछ । प्रिमियर लिगमा पुन: एकपटक म्यानचेस्टर सिटीले लिग उपाधि जितेको छ । निकै प्रतिस्पर्धात्मक अन्तिम दिनमा सिटीले ५ मिनेटमा […]

च्याम्पियन्स लिग फाइनल : इंग्लिस भिडन्तभन्दा बढी

यो सिजन पारम्परिक युरोपेली महाशक्ति क्लबहरूले धेरै राम्रो गर्न सकेनन् । त्यसैले त शनिबार हुने युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल दुई इंग्लिस प्रिमियर लिग क्लबबीचको भिडन्त हुनेछ ।