काठमाडौं : ग्राहकहरूको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पिड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले अल्ट्रा–फाई लाइनका प्रोडक्टहरू ल्याएको छ। यस अफरले प्रयोगकर्ताहरूलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्ने कम्पनिले जनाएको छ।अल्ट्रा–फाईअन्तर्गत भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ। यस सिरिजको मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २