राजापाक्षले सिंगापुर पुगेर इमेलबाट पठाए राजीनामा पत्र

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षले सिङ्गापुर पुगेर पदबाट राजीनामा गरेको पत्र पठाएको दुई सरकारी स्रोतलाई उदृत गर्दै रोयर्टसले लेखेको छ ।  रोयटर्सका अनुसार उसका दुई सरकारी स्रोतले राजापाक्षेले बिहीबार ढिलो देशको संसदको सभामुखलाई राजीनामा पत्र इमेल गरेको र त्यसको सत्यतथ्य जाँच भइरहेको बताएको छ । राजापाक्षे सिंगापुर ओर्लिएको केही समयपछि नै इमेलमार्फत पठाइएको स्वीकृति हुने नहुने वहस भइरहेको बताइएको ।  राजापाक्ष बिहीबार सिंगापुर पुगेको त्यहाँको विदेश मन्त्रालयले

सम्बन्धित सामग्री

भागेर सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले दिए राजीनामा

कोलम्बो । प्रदर्शन चर्किएपछि भागेर सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । उनले इमेलमार्फत सभामुखलाई राजीनामा पत्र पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोताबायाको राजीनामापछि राजधानी कोलम्बोमा प्रदर्शनकारीहरूले खुसियाली र्‍याली निकाले छन् । गत मंगलबार राति श्रीलंकाबाट भागेर माल्दिभ्स पुगेका राजपाक्षे त्यहाँबाट सिंगापुर पुगेका हुन् । उनको साथमा उनकी पत्नी र...