बङ्गलादेशमा एम्बुलेन्स दुर्घटना हुँदा छ जना मारिए

बिरामी बोकेर राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा आज बिहान ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा चालकसहित छ जनाको ज्यान गएको छ । विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको उद्धारकर्मीले बताएका छन् । एम्बुलेन्समा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर

मकवानपुर गढी गाउँपालिकामा मंगलबार साँझ एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।  मकवानपुरगढी गाउँपालिका– ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्यचौकीको बागमती प्रदेश ०१–००३ झ ५८०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको मकवानपुर...

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं – महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ। जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो। हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता […]

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु

काठमाडौँ- कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो । तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन […]

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा शिशुको मृत्यु

धनगढी – कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु भएको छ। प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीका तीन दिने शिशुको मृत्यु भएको हो। तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त […]

बरेलीमा एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित बरेलीमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। भारतीय समाचार एजेन्सी एनएनआईका अनुसार दिल्लीबाट बिरामी लिएर पिलिभित जाँदै गरेको एम्बुलेन्स सडकको डिभाइडरमा ठोक्किएर एउटा मिनी ट्रकमा घुसेको थियो। दुर्घटनामा बिरामीको समेत मृत्यु भएको छ। घटना फतेहगंज पश्चिमको दिल्ली–बरेली हाइवेमा भएको जनाइएको छ। मृत्यु हुनेमा पिलिभित क्षेत्रकै […]

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका– ६ दाँते ओखरमा सो गाउँपालिकाको क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। प्रहरी...

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ जना घाइते

२१ कात्तिक, काठमाडौं । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मैवाखोला गाउँपालिकाकी करिब १६ वर्षीया हेमकला लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मैवाखोला गाउँपालिकास्थित साँघुबाट बिरामी लिएर धरान जाँदै गरेको प्रदेश १–०१–००१ झ ०२२४ नम्बरको एम्बुलेन्स शनिबार राति करिब ११ […]

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु

रोल्पा – रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । माडी गाउँपालिकाका–२ मा शनिबार बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ […]

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते

झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक जना गम्भिर घाईते

झापा / झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएका छ भने एक जना घाईते भएका छन् । शिवसताक्षी नगरपालिका ११ दुधे स्थित पुर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका हुन् । बिहान साढे ४ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स... The post झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक जना गम्भिर घाईते appeared first on Purbeli News.