भिमाद नगरपालिका–९ का महिलाले गाउँघरमै उत्पादन भएर बिक्री नभएको सुन्तलाबाट जाम बनाउने सीप सिक्न थालेका छन् । बिक्री नभएर त्यसै फालिएको सुन्तलाको उपयोग गर्दै महिलाहरूले जाम बनाउने सीप सिक्न थालेका हुन् ।
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जाम र चक्लेट बनाउने तालिम लिनुभएकाे छ । यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको उहाँले बताउनुभएकाे हाे । अब सरकारले आवश्यक सहयोग गरेमा उद्यमी भएर आयआर्जन गर्न सकिने उहाँकाे तर्क छ । अर्का सहभागी राजकुमारी राईले नयाँ तथा समय सान्दर्भिक तालिम […]
ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई ट्राफिक प्रहरीको तालिम दिन शुरू गरेको छ ।
ललितपुर महानगरपालिकाका नगर प्रहरीको वृत्ति विकास र दिनदिनै बढ्दै गएको सवारी जामलाई मध्यनजर गरेर नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनको तालिम दिन शुरूआत गरेको हो ।
महानरपालिकाको सुन्दरतालाई बढाउनका लागि नगर प्रहरीको पनि भूमिका हुने भएकाले त्यसलाई मध्यनजर गरेर महानगरभित्रका गल्लीहरूमा ‘पिक आवर’मा ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले तालिम दिन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए...
सीताराम हाछेथुले २९ वर्ष जागिर खाए । २०४७ सालमा असईको तालिम सकेलगत्तै ट्राफिकतर्फ परेका उनले २९ वर्षमा कहिल्यै जनपथतर्फ फर्किन पाएनन् वा भनौँ फर्किनु परेन ।
मतलव २९ वर्ष ‘वन्ली सिटी, नो लाठी ।’
इन्स्पेक्टर बनेर पेन्सन पकाउँदासम्म सीताराम ट्राफिक प्रहरीका एक ‘मानक’ बन्न सफल भए ।
नारा नै बन्य...