सुन्दरहरैँचा– मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले एक हजार ८१० मतसहित उनलाई पछ्याइरहेका छन् । यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले एक हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गरेका […]
काठमाडौं- भोजपुरमा ढिलोगरी मतगणना सुरू भएको छ। शुक्रबार दिउँसोदेखि सुरू भएको मतगणनाअनुसार श्रमसंस्कृति पार्टीका ध्रुवराज राईले अग्रता बनाएका छन् । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुन नपाएपछि हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृतितिर लागेका उनले आफ्नै पूर्वनेतालाई टक्कर दिने देखिएको छ। नेपाली कांग्रेसको बलियो पकड रहेको अरुण गाउँपालिका वडा नम्बर १ र २ मा गनिएको १९३५ […]
काभ्रे १ – दिननाथ गौतम(नेपाली कम्युनिष्ट पार्टी)- १८१७गुणराज मुक्तान (नेपाली काँग्रेस)-८५५अमि तामाङ (नेकपा(एमाले)-६११मधु कुमार चौलागाई (राष्ट्रिय स्वतन्त्र पार्टी)-१२३ काभ्रे क्षेत्र २-बदन कुमार भण्डारी(राष्ट्रिय स्वतन्त्र पार्टी)-८५५१अशोक कुमार ब्याञ्जु श्रेष्ठ(नेकपा(एमाले)-३६१९मधु प्रसाद आचार्य(नेपाली काँग्रेस) -२१६५बसुन्धरा हुमागाईं (नेपाली कम्युनिष्ट पार्टी)-७२९ज्योत्सना सैजु (उज्यालो नेपाल पार्टी)-५३८रन्जीव श्रेष्ठ(राष्ट्रिय प्रजातन्त्र पार्टी)-३३५
२२ फागुन, म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले फराकिलो अग्रता निकालेका छन् । हालसम्म आठ हजार ९७५ मत गणना हुँदा पुनले तीन हजार ७४० मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिस्पर्धी देखिएका नेकपा …