परराष्ट्र मन्त्रीलाई जिनिभा जान रोक्नुमा के थियो प्रचण्डको ‘त्रास’? - BBC News नेपाली

प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण रद्द गराएर आफ्ना शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्दप्रसाद शर्मा कोइरालालाई किन जिनिभा पठाए?