महिला च्याम्पियन्स लिग : चेल्सीको सहज जित

काठमाडौँ– युइएफए महिला च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको क्वार्टफराइनलको पहिलो लेगमा आयाक्सलाई ३–० गोलले हराउँदै चेल्सीले सहज जित निकालेको हो । चेल्सीका लागि स्जोयक नुस्केनले दुई तथा लोरेन जेम्सले एक गोल गरेका थिए । चेल्सीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १९औँ मिनेटमा […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगः चेल्सीको सहज जित

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले इटालियन क्लब एसी मिलानलाई हराएको छ । समूह चरण अन्तर्गत मंगलबार राति चेल्सीले मिलानलाई २–० ले हराएको हो । चेल्सीलाई जित दिलाउन जोर्गिन्हो र पिएरे एम्रिक अउबामेयाङले एक एक गोल गरे ।

रियलले हार टार्दा चेल्सीको सहज जित

युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह ‘एफ’मा रियल मड्रिडले युक्रेनी क्लब सख्तर डोनेस्कसँग संघर्षपूर्ण बराबरी खेल्दा समूह ‘इ’ मा चेल्सीले भने एसी मिलानलाई २-० ले पराजित गरेकाे छ। बराबरीपछि रियल दुई खेल बाँकी हुँदै नकआउटचरणमा प्रवेश गर्‍याे। चेल्सीले भने आफ्नो समूहमा १० खेलाडीमा सीमित एसी मिलानलाई २-० ले पराजित गरेको हो। चेल्सीले पहिलो हाफमा गरेको २ […]

च्याम्पियन्स लिगः चेल्सीको सहज जित

एजेन्सी । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ ।

पोर्टोमाथि चेल्सीको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सीले पोर्चुगिच क्लब पोर्टोमाथि जित निकालेको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा चेल्सीले २-० सहज जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्ट र बेन चिलवेलले गोल गरे। खेलको ३२ औं मिनेटमा जोर्गिन्होको पासमा माउन्टले गोल गरेपछि पहिलो…