प्रधानमन्त्रीले सभामुखको पद र अदालत मात्रै 'क्याप्चर' गर्न बाँकी छ : रमण श्रेष्ठ

काठमाडौं: पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटालाई आफ्नो भुमिका बढाउन आग्रह गरेका छन्। प्रतिनिधिसभा विघटनपछि संसद भवनमा संविधानविद् र अधिवक्ताहरुसँग आयोजित छलफलमा श्रेष्ठले प्राविधिक रुपमा मात्रै प्रतिनिधिसभा विघटन भएको तर्क गर्दै सभामुखलाई अहिलेको भन्दा बढी सक्रिय बन्न सुझाव दिएका हुन्। 'प्रतिनिधिसभा विघटन भएको छ की छैन् ? प्राविधिक रुपमा त प्रतिनिधिसभा विघटन भएको छ।…