कास्की । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरपालिका उपप्रमुखमा कोपिला रानाभाटलाई टिकट दिने निर्णय गरेको छ ।
पार्टीको बालुवाटरमा बसेको नेताहरुको बैठकले उनलाई टिकट दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनी नेपाली कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री हुन् । उनी केन्द्रमा रामचन्द्र पौडेल निकट हुन् ।
यसअघि महानगरमा सुरेन्द्र बिजुक्छेलाई उपमेयर दिने...
पोखरा, असोज १० । नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित हुनु भएको छ । ५ प्रतिस्पर्धीलाई हराउँदै उहाँ सभापति चुनिनु भएको हो । बिजुक्छेले ४१४ मत ल्याउँदा उहाँका निकटम प्रतिद्वन्दी गंगाधर पराजुलीले ३४६ मत पाउनु भएको हो । उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी चुनिनु भएको छ । टुबराज बाँस्तोला र गणेशबहादुर थापा […]
कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । उनले ४१४ मतसहित पाँच प्रतिस्पर्धीलाई पराजित गर्दै सभापति बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे ।