चर्को विरोधका बावजुद चिनियाँ कम्पनीले बोस्निया हर्जगोभिनामा जलविद्युत परियोजना थाल्ने

काठमाडौँ– आवश्यक वैधानिक अनुमतिबिना र स्थानीय अभियानकर्मीहरुको चर्को विरोधका बावजुद युरोपेली मुलुक बोस्निया हर्जगोभिनामा चिनियाँ कम्पनीले जलविद्युत परियोजना अघि बढाउने भएको छ । सन् २०१९ मा बोस्निया हर्जगोभिनाको स्वशासित क्षेत्र रिपब्लिका स्रप्स्काका प्रधानमन्त्री राडोभान भिस्कोभिचले यस परियोजनासम्बन्धी सम्झौतामा चीनको राज्य सञ्चालित नेशनल एरो–टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनसँग हस्ताक्षार गरेका थिए । यो परियोजनाको लागत १० करोड […]