उत्पादन प्रवद्र्धनका लागि साप्ताहिक कृषि हाटबजार

वालिङ (स्याङ्जा), ३१ भदौ । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ । फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादन कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था […]

सम्बन्धित सामग्री

मेचीनगरले बनायो सञ्चार प्रतिष्ठान

काठमाडौँ,१८ साउन । सञ्चारमाध्यमको विकासका लागि मेचीनगर नगरपालिकाले प्रदेश नं १ मै पहिलोपल्ट पालिकास्तरको प्रतिष्ठान स्थापना गरेको छ । स्थानीय सञ्चारमाध्यमको संस्थागत विकास र पत्रकारिताको प्रवद्र्धनका लागि पालिकाले नगर सञ्चार प्रतिष्ठान स्थापना गरेको हो । मेचीनगरबाट दुई दैनिक, पाँच साप्ताहिक, १० अनलाइन र तीन एफएम रेडियो सञ्चालनमा छन् । नगरले बनाएको कार्यविधिमा नौ सदस्यीय प्रतिष्ठानमा […]