काठमाडौं : आदिवासी जनजातिमा छुट्टै सूचीकरण हुनुपर्ने माग राख्दै राना थारू जातिले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। कैलाली र कंचनपुरबाट आएको राना थारूको एक टोलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई छुट्टाछुट्टै भेट गरी सूचीकरणको माग गरेको हो।
कैलाली निर्वाचन क्षेत्र नम्बर- ५...