(१)
चाकडी चाप्लुसीको खेती मौलायो
आफ्नै कुटेखेलो गर्ने सोझो बौलायो
कोही काम गरेर नि खोलेकै भरमा
कोही डकार्छन पाउ मोलेकै भरमा ।
(२)
सुनेको छु,
आजभोलि, यमराज
राँगो छोडेर टिप्परमा डुल्छन रे
मेरो सहरमा ।
(३)
पास नभए पैसा फिर्ता (ट्युसन सेन्टर)
जागिर नपाए पैसा फिर्ता (ट्रेन...