संक्रमण बढेसंगै एयर लिफ्टिङको माग बढ्न बढ्यो

काठमाडौं, साउन २३। कोरोना संक्रमण बढेसंगै पुनः एयर लिफ्टिङको माग बढ्न थालेको छ। कोभिड संक्रमणका बिरामीलाई अस्पताल लैजान हवाइ उद्धारको माग पुनः बढ्न थालेको हो । एक सातायता सिम्रिक, कैलाश, श्री, अल्टिच्युड, हेलि एभरेष्ट, एयर डाइनेष्टी, मनाङ, माउन्टेन, फिस्टेल लगायतका हेलिकोप्टर कम्पनीमा एयर लिफ्टिङका लागि मात्र दैनिक दर्जनभन्दा बढी फोन आउन थालेको बताएका छन् । […]