काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला वाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन् । ३ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति बनाएको थियो । मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो । केही स्थानको […]