पारा ओलम्पिकमा ऐतिहासिक जितेकी पलेशालाई काठमाडाैं महानगरले दियो ५ लाख

काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । 

सम्बन्धित सामग्री

काठमाडौं महानगरले दियो साढे १६ हजारलाई निःशुल्क कानुनी सेवा

२४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १६ हजार ५ सय ९३ सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा दिएको छ । लिखत, परामर्श र अन्य सेवासहित उपलब्ध गराइएको महानगरले जनाएको छ यस्तै महानगरपालिकाले नियुक्त गरेका कानुनी सल्लाहकारबाट १ सय ४ र कानुन तथा मानव अधिकार विभागबाट १ सय ५२ राय […]

वडाध्यक्ष रिजालको निधनमा महानगरले दियो शोक बिदा

काठमाडौं,२१ भदौ । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । महानगरपालिकाले वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गर्दै महानगरभर भोलि शोक बिदा दिएको हो । उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले विज्ञपमिार्फत जानकारी दिए । रिजालको आज काठमाडौंस्थित […]

व्यवसाय दर्ता गर्न महानगरले दियो ३० दिनको समय

काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यापार–व्यवसाय दर्ता गर्न आग्रह गरेको छ। सञ्चालनमा रहेका व्यवसाय नजिकको वडा कार्यालयमा गई ३० दिनभित्र दर्ता गर्न महानगरले आग्रह गरेको हो। संघ र प्रदेश सरकारबाट अनुमति लिएका व्यवसाय समेत महानगरपालिकामा दर्ता नगरी सञ्चालनमा रहेको पाइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ। अनुगमनका क्रममा  दर्ता नगरी व्यापार-व्यवसाय गरेको पाए काठमाडौं महानगरपालिका राजस्व ऐन बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने चेतावनी दिइएको छ।

काठमाडौं महानगरले दियो साइन बोर्ड बापतको शुल्क बुझाउन अल्टिमेटम

काठमाडौं महानगरपालिकाले महानगरभित्र राखिएका परिचय पार्टीबापतको शुल्क बुझाउन सम्बन्धित संस्थालाई आग्रह गरेको छ । महानगरले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरक्षेत्रभित्र व्यापार व्यवसाय गर्ने संस्थाहरुले परिचय पार्टी बापतको शुल्क ३० दिनभित्रमा बुझाउन अल्टिमेटम दिएको हो । केही व्यक्ति संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखि आएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सघंसंस्थाको परिचय खुल्ने नाम भएको) […]

व्यवसायी र संघसंस्थालाई काठमाडौँ महानगरले दियो ३० दिने ‘अल्टिमेटम’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संघ-संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड)को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। व्यक्ति, व्यवसाय वा सङ्घसंस्थाको परिचय खुल्ने साइनबोर्ड कार्यस्थल बाहिर राखेको भए त्यसको शुल्क तिर्न महानगरले आग्रह गरेको हो। अबको ३० दिनभित्र वडा कार्यालयमा गएर साइनबोर्ड शुल्क तिर्न महानगरले आज सूचना जारी […]

काठमाडौं महानगरले दियो घरजग्गा कर बुझाउन निर्देशन

काठमाडाैं।काठमाडौं महानगरले घरजग्गा कर बुझाउन निर्देशन दिएकाे छ।राष्ट्रपतिको निर्णयप्रति अखिल क्रान्तिकारीले पुत्ला जलाएका छन् ।राष्ट्रपतिको कदमप्रति तमलोपाले पनि असन्तुष्टि जनाएकाे छ।इन्टरनेट प्याकेजमा अन्य सेवा बन्डलिङ गर्न रोक लगाइएकाे छ। नेप्से परिसूचक११ अंकले बढेकाे छ।

डेंगुको उपचार गर्न पाटन अस्पताल भर्ना भएकालाई महानगरले दियो झुल

काठमाडौँ । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ । महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा।डा। रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन् । हाललाई एक सय ५० थान झुल हस्तान्तरण गरेको शाक्यले बताए । समितिका संयोजक राजु महर्जनले अन्य […]

भरतपुर महानगरले दियो ५ सरकारी विद्यालयलाई स्कुल बस

भरतपुर महानगरले महानगरका ५ वटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्य सहित महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो । एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेणु दाहालले विद्यालयका अध्यक्ष र प्रअ लाई बसको साँचो हस्तान्तरण गरेर विद्यालयलाई बस प्रदान गरिन् । रुट पर्मिट र ईन्सुरेन्ससहित प्रति बस

काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो भेन्टिलेटर

काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ। भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो। महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिका रुपमा अगाडि आएको कोभिड १९ विरुद्धको लड

धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सु