विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरवारमा जारी

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरवाररमा जारी छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा रहेको समितिको बैठक अहिले बिहानदेखि गृह मन्त्रालयको सभा हलमा बसिरहेको छ । बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना–२०७९ स्वीकृत गर्दै छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसङ्ख्या […]

सम्बन्धित सामग्री

प्रदेश विपद् व्यवस्थापन बैठक

हेटौंडा, (नेस) । बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिले विपद्का घटना बढेकाले राहत र उद्धारमा जुट्न विपद् व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको छ । समिति अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय गरेको छ । बैठकले मनसुनी प्रभाव शुरु भइसकेको र सरदरभन्दा बढी वर्षा हुने […]