दाङ । दाङको तुलसीपुर स्थित मेट्रो हस्पिटलमा अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेट्रो हस्पिटल ५० बेडको बनाउने काम अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिए ।
शाखा प्रमुख न्यौपानेका अनुसार अबको दुईदिनभित्र आइसोलेसन सेन्टर संचालनमा आउने छ । त्यहाँ अहिले...