सिन्धुली : सिन्धुलीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ। जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्दै जानुमा आधुनिक जीवनशैलीको नक्कल र वैदेशिक रोजगारी मुख्य कारक बनेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ।
जिल्ला अदालतमा आएका मुद्दाहरूमध्ये वैदेशिक रोजगारीमा जाने परिवारमा बढी सम्बन्ध विच्...