काठमाडौँ। लुमिनसले दशैँ–तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै ‘युज योर एक्स टु गेट योर नेक्स्ट’ भन्ने ‘लुमिनस एक्सचेन्ज महाउत्सव २०८०’ अफरको घोषणा गरेको छ। यो अफर अन्तर्गत ग्राहकले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेञ्ज गरी ब्याट्रीको अधिकतम खुद्रामूल्य एमआरपी रकममा ३५ प्रतिशत छुटसम्म पाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एक्सचेन्ज अफर […]