३५ लाख खर्चेर अमेरिका जान खोज्दा घानामा मृत्यु भएका बोहराको शव डेढ महिना पछि नेपाल पुग्दै

३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने  सपना बोकेर घानासम्म पुगेका  रुकुमका रुपक बोहोराको डेढ महिनाअघि मृत्यु भयो ।  मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको थियो । उनको शव कतार एअरवेजबाट सोमबार बिहान काठमाडौं पुग्दैछ ।  शव रुकुम बाफिकोटस्थित बोहोराकै घरमा लागि दाहसंस्कार गरिनेछ । आकरा […]