लोकतन्त्रका हरेक मूल्य र मान्यताको आत्मसात गर्दै समाजवाद उन्मुख संविधान कार्यान्वयनका लागि देशमा बलियो कम्युनिस्ट शक्तिको खाँचो महसुस हुन थालेको छ । त्यसको पछिल्लो उदाहरणका लागि वर्तमान सरकारलाई लिन सकिन्छ । मुलुकमा राजनीतिक स्थिरता कायम गरी संविधान तथा राजनीतिक व्यवस्था सुदृढ बनाउन पनि देशका सबै कम्युनिस्टहरू एक हुन आवश्यक छ ।...