नुवाकोट । दसैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब ७०० बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दसैँ पर्वको बिदामा दोब्बर बढी ६७७ बिरामीले आकस्मिक उपचार सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (प्रमुख) डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार अघिल्ला दुई वर्षको दसैँ...