भुटानविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपाली यु–१९ महिला क्रिकेटले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज भुटानविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान गवाङ चोडेनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।  नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले...

सम्बन्धित सामग्री

थाइल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा अहिले नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बांगीस्थित यूके एम ओभलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। नेपाल समूह ए को उपविजेता र थाइल्याण्ड समूह बीको विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै अर्को सेमिफाइनल खेलमा यूएई र हङकङ, चाइनाबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा यूएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।आजको विजेता टोलीबीच शनिबार उपाधिका लागि प्

केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – केन्या भ्रमणमा रहेको नेपालले आफ्नो पहिलो खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नैरबीस्थित जिमखान क्लब ग्राउन्डमा घरेलु टोलीविरुद्ध नेपालले अब पहिले बलिङ गर्नेछ। नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय गरेका थिए। करिब १० वर्षपछि नेपालले केन्याविरुद्ध टी−२० सिरिज खेल्न लागेको हो। यद्यपि, नेपाल विश्व टी−२० आई वरियतामा १४ औं […]

यूएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत ययूएईविरुद्धको सेमिफाइनलमा टस जितेर  फिल्डिङ रोजेको छ । बिहान ८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु हुन लागेको हो ।नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ ।  प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल

टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपाल जिम्बाब्वे ए विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ– टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपालले जिम्बाब्वे ए विरुद्ध फिल्डिङ गर्ने भएको छ ।  काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार हुने खेलमा टस जितेसँगै नेपालले फिल्डिङ रोजेको हो । आज नेपाल आफ्नो पहिलो जितको खोजीमा रहेको छ । सिरिजअन्तर्गतको आइतबार पहिलो खेलमा नेपाल जीम्बाब्वे ए टोलीसँग ६ विकेटले पराजित भएको थियो । सोमबार […]

नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध फिल्डिङ गर्दै

काठमाडौं- टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । आज सिरिजमा पहिलो जित निकाल्ने नेपालको लक्ष्य रहेको छ । आईतबार भएको पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो । […]

जिम्बावे एविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

१९ वैशाख, काठमाडौं । जिम्बावे ए विरुद्धकाे दाेस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ राेज्दै जिम्बावेलाई ब्याटिङकाे निम्ताे दिएकाे हाे । नेपाली टिममा एक परपवर्तन गरिएकाे छ । आरिफ शेखकाे स्थानमा भीम सार्की पहिलाे एघारमा खेल्दैछन् । पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग […]

युएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत  त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेर नेपालले फिल्डिङ गर्ने भएको छ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। प्रशिक्षक पुबुदु दसानायकेले विनोद भण्डारीलाई बेन्चमा राख्दै कमलसिंह ऐरी टोलीमा समावेश गरेका छन्। खेल बिहान सवा ११ बजे सुरु हुनेछ।यूएई र नेपाल एसोसिएट राष्

मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

आईसीसी महिला टी–२०  विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ ।  दुबईमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । यससँगै मलेसियाले इनिङको सुरुवात गरिसकेको छ । नेपाल आजको खेल जित्दै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ । मलेसियाविरुद्धको जितले नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ । ३ खेल खेलेको यूएई ६ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । यसअघि नेपाल हङकङसँग पराजित भए पनि भुटान र कुव

पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा नेपालको कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट […]