प्युठानमा बस दुर्घटना,एक बालिकाको मृत्यु, २३ जना घाइते

प्युठानमा शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा एब बालिकाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् ।  घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।प्युठानबाट घोराही जाँदै गरेको ना.३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो ।  दुर्घटनामा घाइते भएकाहरुलाई अहिले घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा ल्याइएको छ । गम्भिर घाइते ४ जना बाहेक अन्य सबैको अवस्थ

सम्बन्धित सामग्री

प्युठानमा बस दुर्घटना हुँदा एक वर्षीय बालिकाको मृत्यु, २६ घाइते

प्युठानको माण्डवी गाउँपालिका–१ ढिकावनबाट रातापानी हुँदै घोराही जाने बस दुर्घटनामा परेको छ। माण्डवी–२ सेतोपहरामा शनिबार ना ३ ख ७१३२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने...

प्युठानबाट दाङका लागि छुटेको बस दुर्घटना, एक बालिकाको मृत्यु ३० जना घाइते

काठमाडौं, ५ चैत । प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक वर्षिया बालिकाको मृत्यु भएको छ । मुत्यु हुनेमा एक वर्षीया अंशु परियार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ३० जना यात्रु घाइते भएका छन् भने घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान […]

जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा  २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो। दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ । घटनाको

प्रहरी विद्यालयको बस दुर्घटनामा घाइते बालिकाको मृत्यु

१५ फागुन, रौतहट । प्रहरी विद्यालयको बस दुर्घटना हुँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ । नेपाल पुलिस स्कुल गरुडाको बा१ग २१७९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना३ख ७४१८ नम्बरको उखु बोकेको ट्रक मंगलबार गरुडा-८ …

जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङमा दुर्घटना, एकको मृत्यु, ११ गम्भीर घाइते

२५ जेठ, दाङ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् । ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो । चालक निदाउँदा बस दुर्घटना …

बस दुर्घटनामा पाँच वर्षीया बालिकाको मृत्यु, तीन घाइते

उर्लाबारी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै...