जंकफुडले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले उनीहरूलाई घरमै पकाइएको खानेकुरा खुवाउनुपर्छ । आफ्ना बच्चालाई जंकफुडबाट टाढा राख्नका लागि अभिभावकले केही कुरा ख्याल गर्नुपर्छ ।
रोलमोडल
बन्नुस् : बच्चाहरू प्रायः अभिभावककै व्यवहारको सिको गर्छन् ।...