तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रूपमा मनाऔँ : मन्त्री देवी

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको हरितालिका तीजलाई सामाजिक सद्‌भाव कायम राख्ने गरी मनाउन आग्रह गरेकी छिन् । आगामी असोज १ गतेको हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै उनले तीजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरूलाई आग्रह गरेकी हुन् । शनिबार काठमाडौँम...

सम्बन्धित सामग्री

तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाऔँ : मन्त्री देवी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले हरितालिका तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाउन सबैलाई आग्रह गर्नुभएको छ । काठमाडौँमा शनिबार आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा उहाँले तीज पर्वलाई मध्यनजर गर्दै मौलिकता र सामाजिक सद्भावलाई ख्याल गरी सो पर्व मनाउन सबै नारीलाई आग्रह गर्नुभएको हो । मन्त्री देवीले देश र जनताका लागि …

तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाऔँ : मन्त्री देवी

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको तीजलाई सामाजिक सद्‍भाव कायम राख्ने गरी मनाउन आग्रह गरेकी छिन्।शनिवार काठमाडौँमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीलाई सम्मान गर्ने कार्यलाई असल कार्यको संज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताइन्। मन्त्री देवीले तीजले माईती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताइन्। कार्यक