काठमाडौँ, ६ माघ। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि सरकारले स्थानी तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आरोप लगाएका छन् । प्रमुख शाक्यले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताएका हुन् । सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको भए पनि सरकारले पछिल्लो […]