नेप्सेमा ११ बिन्दुको झिनो सुधार

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताएपछि सेयर बजारमा पहिरो गइरहेको थियो। मंगलबार भने नेप्से परिसूचक ११.६८ बिन्दुले बढेर १९२७.२८ मा पुगेको हो। यो ०.६१ प्रतिशतको वृद्धि हो।...