पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या

एजेन्सी । एक जना हिन्दु धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो । कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । डा गेनानीसँगै रहेकी […]

सम्बन्धित सामग्री

पाकिस्तानमा चरमपन्थी समूहद्वारा २३ जनाको गोली हानेर हत्या

१० भदौ, काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ । पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए …

पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या

६ पुस, काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ । समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा संलग्न थिए । गत हप्ता मात्रै खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ […]

पाकिस्तानमा पोलियो खोप अभियानमा आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका दुईजना प्रहरीलाई बन्दुकधारीहरूले गोली हानेर हत्या गरेका छन् ।  खोप टोलीमा संलग्न दुई व्यक्ति भने आक्रमणमा सकुशल रहेको प्रहरीले जनाएको छ ।  पाकिस्तानमा स्थानीय पोलियो खोप टोलीहरूमाथि प्रायः खोप कार्यक्रम विरोधी लडाकुहरूले आक्रमण गर्ने गरेका छन् । उनीहरूले यस्ता अभियानलाई पश्चिम...

पाकिस्तानमा बन्दुकधारीले आक्रमण गर्दा ९ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा पाकिस्तानको पञ्जाब प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले त्यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको प्रहरीले जनाएको हो । पञ्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर […]

कश्मिरमा गोली हानेर प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

काठमाडौं- भारत प्रशासित कश्मीरमा बिहीबार प्रधानाध्यापकसहित दुई शिक्षकको गोली हानी हत्या भएको छ। भारतीय सन्चार माध्यमका अनुसार एक अज्ञात व्यक्तिले उनिहरुको हत्या गरेका हुन्। उनिहरुलाई तत्काल अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। जम्मु कश्मीर प्रहरीले आतङ्ककारीले उनिहरुको हत्या गरेको दावी गरेको छ। पाकिस्तानमा रहेका आतङ्ककारी समूह घटनामा संलग्न भएको आशंका प्रहरीको छ। यसअघि मंगलबार पनि  यसअघि […]

पाकिस्तानमा रोकिएन 'अनर किलिङ', भिडियोमा देखिएको भन्दै दुई युवतीको हत्या

पाकिस्तानमा दुईजना युवतीको हत्या गरिएको छ। पाकिस्तानको वजिरिस्तानको ग्रामिण भेगमा बस्दै आएकी उनीहरुलाई परिवारकै एक सदस्यले गोली हानेर हत्या गरेको बीबीसीले उल्लेख गरेको छ। दुई युवतीको भिडियो सामाजिक संजालमा भाइरल भएपछि 'पारिवारिक इज्जत' को नाममा उनीहरुको हत्या गरिएको बताइएको छ। उक्त भिडियोमा दुई युवती एक युवकसँग देखिएको बताइएको छ। वजिरिस्तानको साम