काठमाण्डाै - सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमा नै पालिकाको चुनाव गर्न सहमत भएका छन्।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरुले संविधानअनुसार समयमै चुनाव गर्नुपर्नेमा सहमति जनाएका हुन् । तर यस विषयमा थप गृहकार्य आवश्यक भएको भन्दै फेरि बैठक बस्ने भएको छ ।
थप छलफल गरेर पर्सि बिहीवार फेरि बैठक बस्ने तयारी गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै, बैठकमा कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका विषयमा समेत छलफल भएको छ । बैठकमा प्र...