सातै प्रदेशका मुख्यमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरू बैठकमा सहभागी छन्। बैठक गठबन्धनको औपचारिक बैठक नभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। उनले भने, प्रधानमन्त्रीले सातै प्रदेशको मुख्यमन्त्रीहरूलाई बोलाउनुभएको […]

सम्बन्धित सामग्री

सत्ता साझेदार दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं : सत्ता साझेदारदलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी छन्।यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका

आठ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौँ– सत्ता साझेदार आठ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरूले बताएका छन् । त्यसैगरी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका दलको बैठकमा सरकारमा सहभागी हुने दलका बारेमा पनि छलफल हुने छ । प्रधानमन्त्री […]

निर्वाचनपछि सत्तागठबन्धनको पहिलो बैठक बालुवाटारमा जारी

सत्तागठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको बैठक पहिलो पटक बसेको हो। बैठकमा चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे प्याकेजमा...

बालुवाटारमा सत्ता गठबन्धनकाे निर्णायक बैठक जारी, सिट बाँडफाँट आजै टुंगिने दाबी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहान ८ बजे बस्ने भनिए पनि केहि ढिला गरी सुरु भएको हो। बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड गरेर गठबन्धन जान लागेको हो। […]

कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

काठमाडौं - नेपाली कांग्रेसको शीर्ष नेताहरू बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।  आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए...

कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

काठमाडौं - नेपाली कांग्रेसको शीर्ष नेताहरू बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।  आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए...

बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरू बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको हो । आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । ‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ,’ उहाँले, ‘निर्वाचन […]

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ। एमसीसी संसदबाट अनुमोदन भएपछि पहिलाेपटक प्रधानमन्त्री शेरबहादुर देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीचको छलफल बालुवाटारमा जारी रहेकाे हाे । बैठकमा समसामियक विषयमा छलफल भइरहेकाे नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौं : मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धन पाँच दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बैठक भर्खरै सुरु भएको जानकारी दिए।बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थिति छन्।बैठकमा मन्त्रिपरिष