सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गौतमबुद् अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ । सञ्चालन खर्च समेत नउठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनको तालिकामा भैरहवाबाट उड्न बाध्यकारी गराउन सो निर्णय गरेको हो । प्राधिकरणले त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी …