युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत : स्पेनी प्रधानमन्त्री

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत देखिएको बताउनु भएको छ। रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ ।

सम्बन्धित सामग्री

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत, अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार' को सङ्केत देखिएको बताएका छन्।...

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित नरसंहारको सङ्केत देखिएको बताउनु भएको छ। रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ। उहाँले भन्नुभयो, “हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं । मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने …

'युक्रेनमा सम्भावित नरसंहारको सङ्केत देखिएको छ'

एजेन्सी । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित नरसंहार को सङ्केत देखिएको बताएका छन् । रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ।