पोखरामा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने

पोखरा – पोखरामा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ। प्रदर्शनको संघारमा रहेको चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ गर्न लागेको हो। फिल्मको प्रचारप्रसार र हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षत्कार गर्न कार्यक्रम गर्न लागिएको ‘कमेडी नाइट विथ च्याम्यिन’ का निर्देशक विशाल भण्डारीले बताए। ‘कमेडी क्लब विथ च्याम्पियन गर्दाखेरी […]