पूर्वी नेपालमा बढ्यो हात्ती आंतक

सुन्दरहरैँचा । पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा वर्षेनी जङ्गली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिझोडाको  बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक स्थानीय युवाको मृत्यु भएको छ । जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर  घर फर्किने क्रममा २५ वर्षीय  […]