फोटो वा पीडीएफलाई कसरी वर्ड फाइलमा बदल्ने ?

१४ भदौ, काठमाडौं । कुनै कुनै स्क्यान गरिएको डकुमेन्ट, पीडीएफ, जीआईएफ वा पीएनजी फाइलहरु आफैंले इडिट गर्न सकिँदैन । यद्यपि गुगल ड्राइभ वा अप्टिकल क्यारेक्टर रिकग्निसन (ओसीआर) सपोर्ट गर्ने सफ्टवेयरको माध्यमबाट भने यस्ता फाइललाई सहजै वर्ड फाइल बनाउन सकिन्छ । त्यसपछि तपाईंले उक्त फाइललाई मज्जाले इडिट गर्न सक्नुहुन्छ । यहाँ गुगल ड्राइभको प्रयोग गरेर फोटो […]