​दुवै मिर्गौला फेल भएका र क्यान्सर भएकालाई सरकारले मासिक ५ हजार दिने

काठमाडौं, पुस १३ –दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने भएको छ ।  ब...