कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा कृष्ण थापा बिजयी भएका छन् । एमाले कास्कीका अध्यक्षसमेत रहेका थापाले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुरु बराललाई पराजित गरेका हुन् ।
पोखरा- कास्की निर्वाचन क्षेत्र नं २ (१) को प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।
कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ सय ९३ मत प्राप्त गरे ।&n...
कास्की – प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले मतान्तर बढाउनुभएको छ ।
उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलभन्दा ३ हजार ४७ मतले अगाडि हुनुहुन्छ ।
भट्टराईले अहिलेसम्म ११ हजार १ सय ८५ मत पाउनुभएको छ भने कँडेलले ८ हजार १ सय ३८ मत प्राप्त गर्नुभएको छ । यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ६ हजार ५९ मत पाउनुभएको छ ।
कास्की - कास्की–२ (१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी हुनुभएको हो ।
कार्कीका निकटतम् प्रतिस्पर्धी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं, मंसिर ७ । कास्की–२(१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१)मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।
पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका
कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१) मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए । […]
अहिलेको निर्वाचनमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार हुनुहुन्छ भने नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले पृष्ठभूमिका गठबन्धनका उम्मेदवार बराल र एमालेका उम्मेदवार भट्टराईबीचको चुनावी प्रतिस्पर्धालाई निकै चासो र रोचकरुपमा हेरिएको छ ।
पोखरा । नेकपा एकीकृत समाजवादी (एस) का कास्की सचिव होम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । कास्की क्षेत्र नम्बर २ को एमाले उम्मेदवारको भेलामा नेपाली एमाले प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टीमा स्वागत गरे । कास्की(२ बाट प्रदेश सभा उम्मेदवार बनेका भीम कार्कीले नेपाली पार्टी प्रवेश गरेको […]