काठमाडौँ: प्रत्यक्ष निर्वाचन प्रणालीसमेत महिला आरक्षण हुनुपर्ने माग सांसदहरूले गरेका छन्। प्रदेशसभा निर्वाचनमा हुने १६५ निर्वाचन क्षेत्रमध्ये ३३ प्रतिशत महिलको प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन क्षेत्रमै आरक्षण हुनुपर्ने माग सांसदहरूले गरेका हुन्।
व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सांसद रुक्मिणी चौधरीले प्रदेश...