नेपाल-भारत पहिलो हाफ बराबर

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत माल्दिभ्सको राजधानी मालेमा भइरहेको नेपाल र भारतबीचको फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। यद्यपि भारतले नेपालमाथि प्रसस्त दबाब दिएको छ। माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले दुई खेल खेलिसकेका छन्। नेपालले दुवै खेलमा जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरूवात गरेको […]

सम्बन्धित सामग्री

यस्तो रह्यो नेपाल-भारत मैत्रीपूर्ण फुटबल [तस्वीरहरू]

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई २–१ ले पराजित गरेको हो ।  भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुक चौधरीले गोल गरे । नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।  सबै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो ।  भारतको पोष्टमा नेपालले गरेका धेरै प्रहारहरू खेर गरेका थिए भने अवसरको सदुपयोग पनि गर्न सकेनन् ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : भारतले लियो अग्रता, फारुखले गरे गोल

काठमाडौँ– दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले अग्रता लिएको छ । खेलको ६१ औँ मिनेट परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै अग्रता दिलाएका हुन् । योसँगै नेपाल १-० गोल अन्तरले पछि परेको छ । पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग […]

नेपाल–भारत मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा

काठमाडौँ । नेपाल र भारतबीच जारी मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५स्३० बजे सुरु भएको हो। खेलाडीलाई हौसला बढाउन नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्। आइतबार नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न उनी रंगशाला पुगेका हुन्। खेल शुरू हुनु […]

नेपाल-भारत फुटबल: पहिलो हाफ गोलरहित बराबरीमा सकियो

खेलको सुरुआतमा भारतले दबाबमा राखेपनि नेपालले सम्हालेर खेलेको हो । खेलमा एक भारतीय खेलाडीले पहेंलो कार्ड पाइसकेका छन् ।

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

२० भदौ, काठमाडौं । नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले […]

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी

दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।  नेपालले राम्रो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । भारतले पनि पाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

नेपाल-भारत फुटबल: पहिलो हाफ गोलरहित बराबरीमा सकियो

खेलको सुरुआतमा भारतले दबाबमा राखेपनि नेपालले सम्हालेर खेलेको हो । खेलमा एक भारतीय खेलाडीले पहेंलो कार्ड पाइसकेका छन् ।

मैत्रीपूर्ण फूटबलमा नेपालले भारतविरुद्ध १ गोल गर्दै अग्रता

नेपाल–भारत मैत्रीपूर्ण फूटबल खेलमा नेपालले १ गोल गर्दै अग्रता लिएको छ । काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फूटबल खेल भइरहेको छ । खेलमा अन्जन विष्टले १ गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । लक्की ड्रमा भारतले जित्दै पहिलो हाफ शुरू भएको हो । सुनिल क्षेत्रीको कप्तानीमा भारतले नेपालसँग भिड्दैछ भने किरण चेम्जोङको नेतृत्वमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ । निर्धारित डेढ घण्टाको खेलमा पहिलो हाफ चलिरहेको छ ।

शुरू भयो नेपाल भारत मैत्रीपुर्ण फूटबल

नेपाल भारत मैत्रिपूर्ण खेल शुरू भएको छ। निर्धारित समयमा दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल शुरू भएको हो। लक्की ड्र मा भारतले जित्दै पहिलो हाफ शुरू भएको हो। सुनिल क्षेत्रीको कप्तानीमा भरतले नेपालसँग भिड्दै छ भने किरण चेम्जोङको  नेतृत्वमा  नेपालले बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्दै छ। निर्धारित डेढ घण्टाको खेलमा पहिलो हाफ शुरू भएको हो।