भुटानी शरणार्थी मामिलामा विगत तीन दशकदेखि विश्वले याद गरेको नाम हो टेकनाथ रिजाल। रिजाल तिनै व्यक्ति हुन् जो सन् १९९९को डिसेम्बर महिनामा १० वर्षपछि भुटानको जेलबाट छुट्दा नेपालका दैनिक पत्रिकाहरुमा व्यानर समाचार बनेका थिए उनलाई मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री भएको बेलामा सन् १९८९ मा भुटानको आग्रह अनुसार नेपालबाट त्यसतर्फ