सडक भासिएपछि बुटवल–पाल्पा सडक अवरुद्ध

१६ भदौ, बुटवल । सडक भासिएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाृपालिका वडा नम्बर ३ मा पर्ने हिउँदेखोलानिर माथिबाट लेदोसहितको पहिरो झरेपछि करिब ४० मिटर सडक भासिएको प्रहरीले जनाएको छ । राजमार्ग नै भासिएका कारण उक्त खण्डमा सवारी साधन आवागमन बिहीबार दिउँसोदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय […]

सम्बन्धित सामग्री

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

२१ भदौ, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।

बुटवल–पाल्पा सडक एकतर्फी रूपमा सुचारु

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदो सहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।...

सुक्खा पहिराेले बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा नजिकै ढुङ्गा सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको छ। पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बिहान ढुङ्गा सहितको सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको  प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले  सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने तथा उताबाट बुटवल आउने सवारी साधन बाटोमै रोकिएको  जनाएको छ ।सडक सूचारु गर्नका लागि पहिरो हटाउने  गर्ने प्रयास भै

बुटवल-पाल्पा सडक अवरुद्ध

काठमाडौँ । ढुंगासहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ।  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेको हो।  पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। […]

अविरल वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध, निकास नहुँदा बुटबल बन्यो जलमग्न

काठमाडौं । बिहानैदेखि अविरल पानी पर्दा रुपन्देही क्षेत्रका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । आज मंगलबार बिहानैदेखि भएको वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध बनेको हो । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलका अनुसार बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध बनेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुण खोलामा पनि सडक अवरुद्ध भएको छ […]

बुटवल-पाल्पा र बुटवल–नारायणगढ सडक अवरुद्ध

ठाउँ-ठाउँमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरो झरेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको हो।...

पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध

१४ असार, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो । ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सुचारु हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी नवलपरासीको […]

पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध

१४ असार,बुटवल ।  पहिरो झरेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो । ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सञ्चालन हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी पूर्व–पश्चिम […]

बुटवल - पाल्पा सडक पहिरोले अवरुद्ध

बुटवल : मंगलवार बिहानैदेखि परेको पानीसँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्याम साइड क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनायो। सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग…

तीनदिनदेखि अवरुद्ध बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा

रुपन्देही । पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ । निरन्तरको वर्षापछि खसेको पहिरोले पाल्पाको गौडेपुल नजिकै तीनदिनदेखि अवरुद्ध सडक आज दिउँसोदेखि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि सडक अवरुद्ध भएको थियो । उक्त सडकको विकल्पमा डाइभर्सन राखेर […]