वर्षमै ३६ खाद्यान्न उद्योग दर्ता, सवा २२ अर्ब लगानी प्रतिबद्धता

गत आर्थिक वर्ष ०७८/७९ मा विभिन्न प्रकारका खाद्य वस्तु तथा पेय पदार्थ उत्पादन गर्न ३६ खाद्यान्न उद्योग दर्ता भएका छन् । खाद्यान्नमा विदेशी मुलुकसँग परनिर्भर हुँदै गइरहेका वेलामा स्वदेशमै २२ अर्ब...