महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।...
इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।...
इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।...
काठमाडौं : एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ।अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो।यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ। अष्ट्रेलियाले तेस्रो भयो। अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो।
४ असोज, काठमाडौं । सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि दक्षिण अफ्रिकाले पनि दाबी गरेको छ । सन् २०१० मा भएको पुरुष विश्वकप सफलता पूर्वक आयोजना गरेको दक्षिण अफ्रिकाले पहिलो पटक महिला विश्वकप आयोजनाको दाबेदारी पेस गरेको हो । दक्षिण अफ्रिका फुटबल संघ (साफा)का प्रमुख कार्यकारी टिबोगो मोत्लान्टी भन्छन्, ‘ नेशनल एक्जुकेटिभ कमिटी(एनईबी) […]
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले अन्डर–१९ महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले सोमबार १८ सदस्यीय यु–१९ महिला विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा गरेको हो। टोलीमा किरण कुँवर, सोनु राजवंशी, टिका शाह, श्रृष्टि धामी, सावित्री धामी, एलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विके, हिरणमाई राय, एलिशा खडिया, कृतिका मरासनी, मिनिशा उपाध्याय, स्नेहा […]