युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्नु हुँदैन : म्याक्रों

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धको औजारका रूपमा असैनिक आणविक केन्द्रको प्रयोग नगर्न शुक्रबार चेतावनी दिएका छन् । ‘कुनै पनि अवस्थामा युद्धले देश, क्षेत्र र हामी सबैको आणविक सुरक्षालाई कमजोर पार्नुहुँदैन । असैनिक आणविक शक्तिको पूर्ण संरक्षण हुनुपर्छ,’ अल्जेरिया भ्रमणका क्रममा म्याक्रोंले भने ।यसैबीच राष्ट्रपति म्याक्रोंले इरानसँग विश्वका शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौतालाई पुनः जीवित गर्ने वा नगर्ने कुरा इरानमा निर्भर रहेको र यसले सबै कुरा सुल्झाउ