इनरुवा- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस झुटा आश्वासनभन्दा पनि विकासप्रेमी पार्टी भएको बताएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कीमा आज आयोजित पार्टी प्रवेश तथा चुनावी सभामा उनले नेकपा एमालेका उमेदवारले झुटा सपना देखाएर जनतालाई भुलाउने गरेकाले मुलुकको हित र विकासमा कह...